Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रधानमन्त्री ओलीलाई थान्को लगाउन प्रचण्ड-माधव पक्षले गर्यो आमहड्तालको घोषणा

प्रधानमन्त्री ओलीलाई थान्को लगाउन प्रचण्ड-माधव पक्षले गर्यो आमहड्तालको घोषणा


  • 6.4K
    Shares

    प्रधानमन्त्री ओलीलाई थान्को लगाउन प्रचण्ड-माधव पक्षले गर्यो आमहड्तालको घोषणा
    images

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड(माधव पक्षले विहीबार देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

    संवैधानिक निकायमा पदाधिकारीहरूलाई नियुक्त तथा शपथ गराएको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

    आकस्मिक रूपमा सार्वजनिक गरिएको संघर्षको नयाँ कार्यक्रम अनुसार बुधबार साँझ देशभर मसाल जुलुस र विहीबार आमहड्ताल तय गरिएको छ । संघर्षका कार्यक्रम सार्वजनिक गर्दै समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहड्ताल आफूहरूको बाध्यता भएको बताए ।

    देशव्यापी आव्हान गरिने आमहड्तालमा अत्यावश्‍यक सेवामा भने कुनै रोक नलगाउने श्रेष्ठले जानकारी दिए ।

    1.jpg222.jpg

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - १५:३५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij