Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

बागमती प्रदेश: १२ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)

बागमती प्रदेश: १२ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)


  • 1.9K
    Shares

    बागमती प्रदेश: १२ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)

    मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । हालसम्म बागमती प्रदेशमा प्रतिनिधि सभातर्फ १२ वटा सिटको अन्तिम टुंगो लागेको छ । 

    जसमा नेपाली काँग्रेस सात सिटसहित अग्रस्थानामा रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी तीन सिटसहित दोस्रो स्थानमा रहेको छ ।

    यसैगरी नेकपा एमाले दुई सिट सहित तेस्रो स्थानमा रहेको छ । मतगणना जारी रहदा हालसम्म प्रतिनिधि सभातर्फ बागमती प्रदेशमा कुन पार्टीले कुन जिल्लाको कुन क्षेत्रमा जित्यो ?

    नेपाली काँग्रेस
    काठमाडौ क्षेत्र १ प्रकाशमान सिंह
    काठमाडौँ क्षेत्र ३ सन्तोष चालिसे
    काठमाडौँ  क्षेत्र ४ गगन थापा
    काठमाडौँ क्षेत्र ५ प्रदीप पौडेल
    काठमाडौँ क्षेत्र १० राजेन्द्र कुमार केसी
    ललितपुर क्षेत्र १ उदय समशेर राण
    रसुवा क्षेत्र १ मोहन आचार्य

    राष्ट्रिय स्वतन्त्र पार्टी
    ललितपुर क्षेत्र ३ तोषिमा कार्की
    काठमाडौँ क्षेत्र ७ गणेश पराजुली
    काठमाडौँ क्षेत्र ८ विश्वभक्त श्रेष्ठ

    नेपाल कम्युनिस्ट पार्टी एमाले
    ललितपुर क्षेत्र २ प्रेमलाल महर्जन
    काठमाडौँ क्षेत्र ९ कृष्णगोपाल श्रेष्ठ

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - १२:०३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij