Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

मतगणना नसकिँदै झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित

मतगणना नसकिँदै झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित


  • 1.7K
    Shares

    मतगणना नसकिँदै झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित

     झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ ।

    पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ ।

    तर उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मतका साथ अघि छन् । खरेलले २१८२८ मत ल्याएका छन् ।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - ११:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij