Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गुल्मी-२: गोकर्ण विष्टको अग्रता कायमै, मतान्तर घटाउँदै झाँक्री

गुल्मी-२: गोकर्ण विष्टको अग्रता कायमै, मतान्तर घटाउँदै झाँक्री


  • 1.5K
    Shares

    गुल्मी-२: गोकर्ण विष्टको अग्रता कायमै, मतान्तर घटाउँदै झाँक्री

    गुल्मी क्षेत्र नं.२ को मतगणना जारी रहेको छ । सदरमुकाम तम्घासमा भइरहेको मतगणनामा हालसम्म नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् ।

    हालसम्मको मतगणनामा विष्टले २५ हजार ५१३ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले २३ हजार ६३१ मत प्राप्त गरेकी छन् ।

    यी दुईबीचको मतान्तर १८ सय ५२ रहेको छ । मंगलबार बेलुका अबेरसम्मको मतगणनामा झाँक्री र विष्टको मतान्तर २६ सय ८४ रहेको थियो । झाँक्रीले मतान्तर घटाउँदै लगेकी छन् ।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - ११:२९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij