Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गगन थापामाथि दीपशिखाको आरोप - घण्टीसँग मिलेर गठबन्धनका सहयात्री हराउनुभयो

गगन थापामाथि दीपशिखाको आरोप - घण्टीसँग मिलेर गठबन्धनका सहयात्री हराउनुभयो


  • 1.5K
    Shares

    गगन थापामाथि दीपशिखाको आरोप - घण्टीसँग मिलेर गठबन्धनका सहयात्री हराउनुभयो

    नेकपा माओवादी केन्द्रका नेता राम प्रसाद सापकोटा ‘दीपशिखा’ले गगन थापाले घण्टीसँग मिलेर गबन्धनलाई हराएको आरोप लगाएका छन्। 

    निर्वाचन परिणाम सार्वजनिक हुँदैगर्दा माओवादीले अधिकांस ठाउँमा पछाडी परेसंगै सामाजिक सञ्जालमा दीपशिखाले आरोप लगाएका हुन्।

    ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ,’ उनले फेसबुकमा लेखेका छन्,‘हो रहेछ, तपाई र तपाइँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो।’

    उनले जनमतको उच्च कदर गर्दै परिणामलाई भने सहर्ष स्वीकार गर्ने उल्लेख गरेका छन्।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - १०:१४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij