Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै, देव गुरुङ पछ्याउँदै

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै, देव गुरुङ पछ्याउँदै


  • 1.7K
    Shares

    लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै, देव गुरुङ पछ्याउँदै

    लमजुङमा प्रतिनिधि सभा निर्वाचनको पछिल्लो मतपरिणाममा पनि एमालेका पृथ्वीसुब्बा गुरुङले १६ सय ९८ मतले अग्रता कायम गरिरहेका छन्।

    २७ हजार ३ सय ५९ मतगणनामा पृथ्वीसुब्बाले १३ हजार १ सय ४९ मत ल्याएका छन्। माओवादी केन्द्रका देवप्रसाद गुरुङले ११ हजार ४ सय ५१ मतका साथ पृथ्वीसुब्बालाई पछ्याइरहेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले १ हजार ३ सय ४५ मत ल्याएका छन्। 

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १६:५४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij