Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

झापा- ५ मा अग्रता बढाउँदै ओली, कसको मत कति ? (विवरणसहित)

झापा- ५ मा अग्रता बढाउँदै ओली, कसको मत कति ? (विवरणसहित)


  • 1.8K
    Shares

    झापा- ५ मा अग्रता बढाउँदै ओली, कसको मत कति ? (विवरणसहित)

    झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन् ।

    यस्तै जनमत पार्टीका भीम राजवंशीले १ हजार १११ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेलले २ हजार ८८३ मत पाएका छन् । 

    मतपरिणाम विस्तृतमा :

    1_pWH9Talav8.jpg

    2_spIh5gIk9U.jpg

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १४:१२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij