Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

रेशमको पार्टीले खोल्यो खाता, कैलाली ३ मा गङ्गाराम चौधरी विजयी

रेशमको पार्टीले खोल्यो खाता, कैलाली ३ मा गङ्गाराम चौधरी विजयी


  • 1.7K
    Shares

    रेशमको पार्टीले खोल्यो खाता, कैलाली ३ मा गङ्गाराम चौधरी विजयी

    कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई ५ हजार बढी मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् । 

    अन्तिम मतपरिणाम अनुसार गंगारामले २३ हजार १ सय २० मत पाएका छन् भने कृष्णकुमारले १७ हजार ७ सय ४९ मत पाए । नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत पाए । 

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १३:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij