२०८२ माघ १७ गते शनिवार
चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्।
१० हजार ४ सय ६८ मत गन्दा पोखरेलले ३ हजार ६ सय २३ मत प्राप्त गरेका छन्। कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २ सय १६ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २ हजार ९ सय ७८ मतका साथमा तेस्रो स्थानमा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij