Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

लिङ्देन नेतृत्वको पार्टीले प्रदेशसभामा खोल्यो विजयको खाता, काठमाडौं–२ (१) बाट केसी निर्वाचित

लिङ्देन नेतृत्वको पार्टीले प्रदेशसभामा खोल्यो विजयको खाता, काठमाडौं–२ (१) बाट केसी निर्वाचित


  • 1.5K
    Shares

    लिङ्देन नेतृत्वको पार्टीले प्रदेशसभामा खोल्यो विजयको खाता, काठमाडौं–२ (१) बाट केसी निर्वाचित

    राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।

    प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी १५२२ मतान्तरले विजयी भएका हुन् ।

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १३:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij