Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईंले लिए सुरूवाती अग्रता

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईंले लिए सुरूवाती अग्रता


  • 1.7K
    Shares

    गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईंले लिए सुरूवाती अग्रता

    गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले सुरूवाती अग्रता लिएका छन्। गोरखा १ को मतगणना आज बिहानदेखि सुरू गरिएको हो।

    अहिले मतगणना जारी छ। अहिलेसम्म एक हजार ४ मत गणना गरिएको छ। कांग्रेसका बजगाईंले  ७६६ र नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले ११९ मत ल्याएका छन्। यहाँ जसपाका उम्मेदवार रूपेश रानाले २१ मत ल्याएका छन्।

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १२:३३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij