Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

काठमाडौं ५: ईश्वर पोखरेलभन्दा झन्डै ३ हजार मतले अगाडि प्रदीप पौडेल

काठमाडौं ५: ईश्वर पोखरेलभन्दा झन्डै ३ हजार मतले अगाडि प्रदीप पौडेल


  • 1.7K
    Shares

    काठमाडौं ५: ईश्वर पोखरेलभन्दा झन्डै ३ हजार मतले अगाडि प्रदीप पौडेल

    काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा प्रदीप पौडेलले मतान्तर बढाउँदै लगेका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पौडेलले २५ सय ४० मतान्तरले लिड गरिरहेका छन्। 

    उनले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्। उनले ८ हजार २ सय २० मत प्राप्त गरेका छन्।

    पछिल्लो मतपरिणाम अनुसार त्यहाँ २४ हजार ७ सय ६० मत गणना भएको छ। जसमध्ये नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले ५ हजार ६ सय ८० मत प्राप्त गरेका छन्। एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेल सुरुदेखि नै पछि परेका हुन्।

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १२:२२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij