Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गोरखा २: फराकिलो मतान्तरसहित प्रचण्डको अग्रता कायमै

गोरखा २: फराकिलो मतान्तरसहित प्रचण्डको अग्रता कायमै


  • 1.4K
    Shares

    गोरखा २: फराकिलो मतान्तरसहित प्रचण्डको अग्रता कायमै

    गोरखा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। १० हजार ४३६ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) फराकिलो मतान्तरसहित अगाडि छन्। प्रचण्डले ५ हजार ९८१ मत ल्याएका छन्। 

    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डसँग प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले १ हजार ६८४ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाँले १ हजार ४३८ प्राप्त गरेका छन्। 

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - ११:३५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij