Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गुल्मी २: गोकर्णले कटाए १० हजार मत, झाँक्री २ हजार मतले पछाडि

गुल्मी २: गोकर्णले कटाए १० हजार मत, झाँक्री २ हजार मतले पछाडि


  • 1.7K
    Shares

    गुल्मी २: गोकर्णले कटाए १० हजार मत, झाँक्री २ हजार मतले पछाडि

    गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले १० हजार मत कटाएका छन्। मदाने गाउँपालिका र इस्मा गाउँपालिकाका सबै वडाको मतगणना सकिँदा एमालेका विष्टले १० हजार १२४ मत ल्याएका छन्। 

    विष्टका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ८ हजार ८ मत ल्याएका छन्। विष्ट र झाँक्रीबीच २ हजार ११६ मतको अन्तर छ।

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - ११:३०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij