Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गोरखा– २ मा गठवन्धनले धाँधली गरेको भन्दै पुनः मतदान गर्न एमालेसहितका दलको माग

गोरखा– २ मा गठवन्धनले धाँधली गरेको भन्दै पुनः मतदान गर्न एमालेसहितका दलको माग


  • 1.6K
    Shares

    गोरखा– २ मा गठवन्धनले धाँधली  गरेको भन्दै पुनः  मतदान गर्न एमालेसहितका दलको माग

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको गोरखा– २ मा उनले सत्ताधारी गठवन्धनले धाँधली गरेको भन्दै पुनः मतदान गराउन एमाले सहितका दलले माग गरेका छन् । 

    उनीहरुले १२ वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै ती ठाउँमा पुनः मतदान गराउनुपर्ने माग गरेका हुन् । उनीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै गोरखा–२ का विभिन्न मतदान केन्द्रमा धाँधली भएकोले ती क्षेत्रको पुनः मतदान गराउनुपर्ने अडान राखेका हुन् । 

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १६:४६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij