Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा मतगणना सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा मतगणना सुरु


  • 2.1K
    Shares

    प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा मतगणना सुरु

    प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणना सुरु भएको छ। सोमबार दिउँसो साढे ३ बजेदेखि मतगणना सुरु भएको हो।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका-५  मा मतगणना  भइरहेको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका अनुसार ५६.६४ प्रतिशत मत खसेको हो।

    जिल्लामा कूल मतदाता ९१ हजार २ सय १ रहेकोमा ५१ हजार ६ सय ६० मत खसेको  मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेले जानकारी दिएका छन्। 

    जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा क्षेत्र रहेको छ। प्रतिनिधिसभाको एक सिटका लागि ८ जना चुनावी मैदानमा रहेका छन्।
     

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १६:३९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij