Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

दाङ- २ मा रेखा शर्मा दोब्बर मतले अगाडि, शंकर पोखरेल दोस्रो स्थानमा

दाङ- २ मा रेखा शर्मा दोब्बर मतले अगाडि, शंकर पोखरेल दोस्रो स्थानमा


  • 2.4K
    Shares

    दाङ- २ मा रेखा शर्मा दोब्बर मतले अगाडि, शंकर पोखरेल दोस्रो स्थानमा

    दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् । २ हजार ७ सय ८० मत गणना हुँदा शर्माले १४ सय ५० मत ल्याएकी छन् । 

    यस्तै, एमालेका शंकर पोखरेलले ८ सय ४६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन्।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १६:२४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij