२०८२ माघ १७ गते शनिवार
चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्व पौडेलले अग्रता कायम गरेका छन्। पाँच सय मतगणना हुँदा कांग्रेसका पौडेलले २०१ मत ल्याएका छन्।
एमालेका पाण्डेले १२९ मत ल्याएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल १३९ मत ल्याउँदै तेस्रो भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij