Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

काठमाडौं– ७ मा एमालेका घिमिरेको अग्रता कायमै, मानुषी तेस्रोमा

काठमाडौं– ७ मा एमालेका घिमिरेको अग्रता कायमै, मानुषी तेस्रोमा


  • 2.0K
    Shares

    काठमाडौं– ७ मा एमालेका घिमिरेको अग्रता कायमै, मानुषी तेस्रोमा

    काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई तेस्रो स्थानमा रहेकी छिन् । एमालेका श्याम घिमिरे ९५० सहित पहिलो स्थानमा छन्। 

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८५६ मत ल्याएर दोस्रो स्थानमा रहँदा मानुषीले ६९८ मतमात्र ल्याएकी छन्।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १६:१२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij