Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तोसिमा दोस्रो स्थानमा

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तोसिमा दोस्रो स्थानमा


  • 1.7K
    Shares

    ललितपुर ३ मा एमालेको अग्रता कायमै, तोसिमा दोस्रो स्थानमा

    ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् ।

    यस क्षेत्रमा तोसिमा १०२७ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ८६९ मतसहित तेस्रो स्थानमा छिन् । उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले शिर्ष स्थानमा रहदै पच्छ्याउदै आएका छन् ।

    उनी ११२५ मतसहित अग्रस्थानमा छन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका निरव लवजूले अहिलृसम्म ६२ मत प्राप्त गरेका छन् ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १६:०८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij