Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गोर्खामा एमालेसहित ८ पार्टीद्वारा पुनः निर्वाचनको माग

गोर्खामा एमालेसहित ८ पार्टीद्वारा पुनः निर्वाचनको माग


  • 1.8K
    Shares

    गोर्खामा एमालेसहित ८ पार्टीद्वारा पुनः निर्वाचनको माग

    गोर्खामा नेकपा एमालेसहित ८ पार्टीले पुनः निर्वाचनको माग राखेका छन्।

    गोर्खाका विभिन्न मतदान केन्द्रमा मृतक, बेपत्ता, विदेशमा रहेका तथा अनुपस्थित मतदताहरुको नामबाट मतदान गर्ने, अन्य उम्मेदवारका फर्जि प्रतिनिधि खडा गर्ने प्रतिनिधिहरुलाई भौतिक आक्रमण गर्ने लगायतका कार्य गठबन्धनले गरेको भन्दै पुन: निर्वाचनको माग गरिएको हो। 

    यस्तै असन्तुष्ट पार्टीहरुले सत्तारुढ गठबन्धनले मतदातालाई धम्क्याएर इच्छाविपरीत मतदान गर्न बाध्य पारेको, प्रतिनिधिहरुलाई बोल्न नदिने र काउन्टर राखेर जबर्जस्ती रुपमा मुचुल्कामा सही गराउन लगाइएको आरोप लगाएका छन्। 

    gorkhaa1669022420.png

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १५:१४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij