Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रधानमन्त्री ओलीलाई सडकमा पछार्ने भन्दै प्रचण्ड-माधव समूहले भोली नेपाल बन्दको गर्यो घोषणा 

प्रधानमन्त्री ओलीलाई सडकमा पछार्ने भन्दै प्रचण्ड-माधव समूहले भोली नेपाल बन्दको गर्यो घोषणा 


  • 6.9K
    Shares

    प्रधानमन्त्री ओलीलाई सडकमा पछार्ने भन्दै प्रचण्ड-माधव समूहले भोली नेपाल बन्दको गर्यो घोषणा 
    images

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले प्रतिनिधि सभा विघटन विरुद्ध भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । 

    बिहीबार देशव्यापी रुपमा राजनीतिक हड्ताल घोषणा गर्न अहिले २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

    प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

    आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो ।

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - १२:५०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij