Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

काठमाडौं-३ मा एमाले र कांग्रेसबीच कडा टक्कर, पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं-३ मा एमाले र कांग्रेसबीच कडा टक्कर, पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी


  • 1.8K
    Shares

    काठमाडौं-३ मा एमाले र कांग्रेसबीच कडा टक्कर, पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी

    काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिस्पर्धीबीच कडा टक्कर देखिएको छ।

    पछिल्लो मतपरिणाम अनुसार एमालेका कृष्णबहादुर राई कांग्रेसका सन्तोष चालिसेभन्दा १७ मतले अघि देखिएका छन्। राईले एक हजार ७५ मत ल्याएका छन् भने चालिसेले एक हजार ५८ मत प्राप्त गरेका छन्। 

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापा क्षेत्री ६४७ मतसहित तेस्रो स्थानमा छन् भने राप्रपाका गणेश गिरी २५२ मतसहित चौथो स्थानमा छन्। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका राई नै विजयी भएका थिए।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १५:०२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij