Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

चितवन- २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

चितवन- २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो


  • 2.1K
    Shares

    चितवन- २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

    चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।

    पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १४:५७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij