Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

काठमाडौं क्षेत्र नम्बर ७ मा घण्टीको अग्रता, मानुषी तेस्रोमा

काठमाडौं क्षेत्र नम्बर ७ मा घण्टीको अग्रता, मानुषी तेस्रोमा


  • 1.6K
    Shares

    काठमाडौं क्षेत्र नम्बर ७ मा घण्टीको अग्रता, मानुषी तेस्रोमा

    काठमाडौं क्षेत्र नम्बर ७ मा कुल मत २७५० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । पराजुलीले ६१५ मत ल्याएर अग्रता कायम गरेका हुन् । 

    पराजुलीलाई पछ्याउँदै एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएका छन् । सत्ता गठबन्धनकी नेपाल समाजवादीकी अस्मिता सिंह मानुषी यमी भट्टराईले ४५५ मत ल्याएर तेस्रो स्थानमा पुगेकी छिन् ।

    मानुषीले माओवादी चुनाव चिन्ह हरिया हथौडा चुनाव चिन्ह लिएर लडेकी थिइन् ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १४:५३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij