Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

यस्ताे छ झापा २ काे नतिजा: एमालेलाई दोब्बर अग्रता, माओवादी र स्वतन्त्रबीच दोस्रोमा प्रतिस्पर्धा

यस्ताे छ झापा २ काे नतिजा: एमालेलाई दोब्बर अग्रता, माओवादी र स्वतन्त्रबीच दोस्रोमा प्रतिस्पर्धा


  • 2.2K
    Shares

    यस्ताे छ झापा २ काे नतिजा: एमालेलाई दोब्बर अग्रता, माओवादी र स्वतन्त्रबीच दोस्रोमा प्रतिस्पर्धा

    झापा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार देवराज घिमिरले करिब दोब्बर मतको अग्रता बनाएका छन्। 

    ३८ सय ७७ मत गनिसक्दा झापा २ मा एमाले उम्मेदवार घिमिरेले १४ सय ३२ मत ल्याएका छन्। उनलाई नेकपा माओवादी केन्द्रका हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले पछ्याउँदैछन्। 

    उनीहरुबीच अहिले दोस्रो स्थानका लागि टक्कर चलिरहेको छ। यहाँ रानाले ८३९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नेपालले ८०३ मत ल्याउन सफल भएका छन्। 

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १३:१२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij