Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

झापा ३ को सुरुवाती नतिजा: लिङ्देनले सिटौलालाई पछि पारे, कसको मत कति ?

झापा ३ को सुरुवाती नतिजा: लिङ्देनले सिटौलालाई पछि पारे, कसको मत कति ?


  • 2.4K
    Shares

    झापा ३ को सुरुवाती नतिजा: लिङ्देनले सिटौलालाई पछि पारे, कसको मत कति ?

    झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले प्रारम्भिक अग्रता बनाएका छन्। यहाँ नेकपा एमालेको साथ लिएर उठेका लिङ्देनले ५०० मत गनिसक्दा २२७ मत ल्याएका छन्। 

    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा पनि यी दुवै नेता भिडेका थिए। त्यसबेला पनि लिङ्देनले सिटौलालाई पराजित गरेका थिए। 

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १३:०२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij