Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गुल्मी २ मा सर्वदलीय बैठक जारी, केहीबेरमा मत गणना सुरु हुने

गुल्मी २ मा सर्वदलीय बैठक जारी, केहीबेरमा मत गणना सुरु हुने


  • 1.9K
    Shares

    गुल्मी २ मा सर्वदलीय बैठक जारी, केहीबेरमा मत गणना सुरु हुने

    गुल्मी क्षेत्र नम्बर २ सर्वदलीय बैठक जारी छ । भर्खरै सर्वदलीय बैठक जारी भएकाले बैठक सकिए लगतै मतगणना सुरु हुने भएको छ । 

    यस क्षेत्रबाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र एमालेबाट गोकर्ण विष्ट उम्मेदवार छन् ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १२:५८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij