Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

यस्ताे छ काठमाडौं १ काे सुरूवाती नतिजा, कसको मत कति ?

यस्ताे छ काठमाडौं १ काे सुरूवाती नतिजा, कसको मत कति ?


  • 1.6K
    Shares

    यस्ताे छ काठमाडौं १ काे सुरूवाती नतिजा, कसको मत कति ?

    काठमाडौं । काठमाडौं क्षेत्र नंबर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले सुरूवाती अग्रता लिएका छन् ।

    उनी ७ सय ५४ मतसहित पहिलो स्थानमा छन् । त्यस्तै राप्रपाका उम्मेदवार रविन्द्र मिश्र ६ सय ८० मतले दोस्रो स्थानमा छन् ।

    एमालेका किरण पौडेल चार सय ९६ मतसहित तेस्रो स्थानमा छन् भने सुशासन पार्टीका रमेश खरेलले दुई सय २५ म प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले एक सय ७५ मत ल्याएका छन् ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १२:०२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij