Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

ललितपुर-३ मा पम्फा र तोषिमाले घटाए मतान्तर, यस्तो छ पछिल्लो अपडेट

ललितपुर-३ मा पम्फा र तोषिमाले घटाए मतान्तर, यस्तो छ पछिल्लो अपडेट


  • 1.6K
    Shares

    ललितपुर-३ मा पम्फा र तोषिमाले घटाए मतान्तर, यस्तो छ पछिल्लो अपडेट

    ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनाअनुसार नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार अमृत खड्का ७८४ मतसहित अग्र स्थानमा छन् ।

    उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६७३ मत ल्याएर पछ्याइरहेकी छिन् । यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको ६९४ मत आएको छ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - ११:५१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij