२०८२ माघ १७ गते शनिवार
सप्तरी–२ मा प्रारम्भिक मतगणना हुँदा जनमत पार्टीका सीके राउत अघि देखिएका छन्। पछिल्लो मत मरिणाम अनुसार राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका छन्।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द यादव तेस्रो स्थानमा छन्। अहिलेसम्म उनले ५९ मत मात्रै पाएका छन्।
सप्तरी २ मा सत्तारुढ गठबन्धनबाट लोसपाका ठाकुर उम्मेदवार छन् भने एमाले–जसपा गठबन्धनबाट यादव उम्मेदवार बनेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij