Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

काठमाडौं ४ र ६ मा मतगणना सुरु, को को छन् प्रतिस्पर्धामा?

काठमाडौं ४ र ६ मा मतगणना सुरु, को को छन् प्रतिस्पर्धामा?


  • 1.8K
    Shares

    काठमाडौं ४ र ६ मा मतगणना सुरु, को को छन् प्रतिस्पर्धामा?

    काठमाडौं क्षेत्र नं ४ र ६ को मतगणना सुरु भएको छ। काठमाडौं ४ को मतगणना चपलीस्थित नागरिक आरोग्य सेवा भवनमा र क्षेत्र ६ को धर्मस्थलीमा मतगणना सुरु भएको हो।

    आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा क्षेत्र ४ मा नेपाली कांग्रेसबाट गगन थापा र नेकपा एमालेबाट राजन भट्टराई प्रतिस्पर्धामा छन्।

    यस्तै, क्षेत्र ६ मा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।।

     

     

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - ११:२६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij