Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

काठमाडौं-१ मा सिंहको अग्रता, रवीन्द्र मिश्रले पछ्याउँदै

काठमाडौं-१ मा सिंहको अग्रता, रवीन्द्र मिश्रले पछ्याउँदै


  • 2.1K
    Shares

    काठमाडौं-१ मा सिंहको अग्रता, रवीन्द्र मिश्रले पछ्याउँदै

    काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् । ११८६ मत गणना हुँदा सिंहले ३२६ मत प्राप्त गरेका छन् भन् राप्रपाका रवीन्द्र मिश्रले उनलाई पछ्याएका छन् ।

    मिश्रले २८९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उमेदवार किरण पौडेलले १८६ मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रबाट २०७४ सालमा १० हजार ९३६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा सिंह निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - ११:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij