Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

नेकपा प्रचण्ड–माधव पक्षले बोलायो आकस्मिक पत्रकार सम्मेलन

नेकपा प्रचण्ड–माधव पक्षले बोलायो आकस्मिक पत्रकार सम्मेलन


  • 6.0K
    Shares

    नेकपा प्रचण्ड–माधव पक्षले बोलायो आकस्मिक पत्रकार सम्मेलन
    images

    काठमाडौं । विकसित घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । 

    त्यसका लागि बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

    उनका अनुसार आकस्मिक पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।

     

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - १२:२०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij