Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

राप्रपा नेपालका उम्मेदवारले गरे मानुषीलाई समर्थन

राप्रपा नेपालका उम्मेदवारले गरे मानुषीलाई समर्थन


  • 1.9K
    Shares

    राप्रपा नेपालका उम्मेदवारले गरे मानुषीलाई समर्थन

    काठमाडौं क्षेत्र नम्बर ७ मा राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले मनुषी यमी भट्टराईलाई समर्थन गरेका छन् ।

    प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारी उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको श्रेष्ठले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

    नेपाल समाजवादी पार्टीका नेता यमी माओवादी केन्द्रको हसिया हथौंडा चुनाव चिह्न दिएर लडेकी छन् र सत्ता गठबन्धनको उनलाई समर्थन छ । यहाँ नेकपा एमालेबाट श्‍यामकुमार घिमिरे उम्मेदवार छन् ।

    प्रकाशित मिति :मंसिर १ २०७९ बिहिवार - १६:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij