Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

कृष्ण सिटौला जिताउन फिल्डमा उत्रिए दुर्गा प्रसाईँ, राजेन्द्रलाई हराउने यस्तो छ दाउ!

कृष्ण सिटौला जिताउन फिल्डमा उत्रिए दुर्गा प्रसाईँ, राजेन्द्रलाई हराउने यस्तो छ दाउ!


  • 2.5K
    Shares

    कृष्ण सिटौला जिताउन फिल्डमा उत्रिए दुर्गा प्रसाईँ, राजेन्द्रलाई हराउने यस्तो छ दाउ!

    मंसिर ४ गते हुने निर्वाचनमा झापा–३ ले सिंगो देशको राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाी चुनावी मैदानमा छन् भने राप्रपाबाट एमालेको समर्थनमा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिष्पर्धामा छन् ।

    लिङ्देनलाई जिताउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिईसकेका छन् । तर, एमालेकै केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भने पार्टीको निर्देशनविपरित सिटौला जिताउन फिल्डमा खटिएका छन्।

    उनी झापा–३ मा आँफै चुनाव लड्न चाहन्थे । तर, पार्टीले उनलाई टिकटबाट बञ्चित गर्यो । ओलीको प्रशंसा गर्दै आएका प्रसाई यतिवेला झापामा पार्टीको चुनावी गतिविधिमा पनि त्यति सक्रिय भएनन् । तर, निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा केही दिन अघिदेखि भने उनी सिटौलाको पक्षमा मत माग्न व्यस्त देखिएको स्रोतको दाबी छ । 

    प्रकाशित मिति :मंसिर १ २०७९ बिहिवार - १४:५४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij