Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

आम निर्वाचन २०७९: मतदानस्थलमा पठाउन थालियो निर्वाचन सामग्री

आम निर्वाचन २०७९: मतदानस्थलमा पठाउन थालियो निर्वाचन सामग्री


  • 1.8K
    Shares

    आम निर्वाचन २०७९: मतदानस्थलमा पठाउन थालियो निर्वाचन सामग्री

    काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्री वितरण गरेको छ ।

    aa.jpg

    बिहीबार नयाँ बानेश्‍वरस्थित संसद भवनमा काठमाडौं-१ का मतदान केन्द्रहरुलाई उक्त निर्वाचन सामग्री वितरण गरेको हो । मतपत्र भने यसअघि नै सम्बन्धित जिल्ला र क्षेत्रमा पुगिसकेको छ । आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।

    aaa.jpg

    aaaa.jpg

    प्रकाशित मिति :मंसिर १ २०७९ बिहिवार - १४:१२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij