Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति र सभामुखले राष्ट्रपति र प्रधानमन्त्रीलाई यसरी गरे बहिष्कार  

प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति र सभामुखले राष्ट्रपति र प्रधानमन्त्रीलाई यसरी गरे बहिष्कार  


  • 6.1K
    Shares

    प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति र सभामुखले राष्ट्रपति र प्रधानमन्त्रीलाई यसरी गरे बहिष्कार  
    images

    काठमाडौं । उपराष्ट्रपति नन्दवहादुर पुनले संवैधानिक निकायका प्रमुख र सदस्यहरुको सपथग्रहण समारोह बहिष्कार  गरेका छन् ।

    आज विहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति पुन सहभागी भएनन् । पुन पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका थिए । उनको निवासमा केही दिनअघि प्रचण्ड र बाबुराम भट्टराईबीच वार्ता भएको थियो ।

    प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति सपथग्रहण समारोहमा सहभागी नभएको स्रोतले जनाएको छ । सभाभुख अग्नि सापकोटाले पनि सपथग्रहण समारोह बहिष्कार गरेका थिए ।

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - ११:१५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij