Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

मंसिर १२ गते विवाह बन्धनमा बाधिदै सलोन बस्नेत

मंसिर १२ गते विवाह बन्धनमा बाधिदै सलोन बस्नेत


  • 2.7K
    Shares

    मंसिर १२ गते विवाह बन्धनमा बाधिदै सलोन बस्नेत
    images

    अभिनेता सलोन बस्नेत अब केही हप्तामा नै विवाह बन्धनमा बाधिँदैछन् । एयरहोस्टेज करिश्मा केसीसंग उनले मंसिर १२ गते विवाह गर्दैछ । उनीहरु केहि बर्षबाट प्रेममा छन् ।

    अहिले सलोन विवाहको तयारीमा छन् । मंसिर १० गते पहिलो समारोहको रुपमा संगीत , मेहेन्दी र मंसिर १२ गते परिवार र केहि आमन्त्रित अतिथिको उपस्थितिमा चन्द्रागिरिमा विवाहको तयारी र मंसिर १४ गते रिसेप्सन पार्टी दिने बाइएको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०७९ बुधवार - १६:३४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij