Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गृहमन्त्री खाणविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय

गृहमन्त्री खाणविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय


  • 2.0K
    Shares

    गृहमन्त्री खाणविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय

    काठमाडौं । गृहमन्त्री  बालकृष्ण खाणविरुद्ध परेको उजुरी निर्वाचन आयाेगले तामेलीमा राख्ने निर्णय गरेको छ। खाणविरुद्ध बहुविवाह गरेको भन्दै कात्तिक २३ मा आयाेगमा उजुरी परेको थियो।

    नेपाली कांग्रेसका तर्फबाट रुपन्देही–३ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजूरी परेको थियो।

    नेपाली कांग्रेसका तर्फबाट रुपन्देही–३ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजूरी परेको थियो।

    प्रकाशित मिति :कार्तिक ३० २०७९ बुधवार - १२:००:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij