Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

चुनावको मुखमा भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

चुनावको मुखमा भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त


  • 2.2K
    Shares

    चुनावको मुखमा भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

    चुनावको मुखमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहकारी विकास तथा यातायात व्यवस्थमन्त्री कुमार खड्का वर्खास्तीमा परेका छन् ।

    आफ्नै पार्टीका उम्मेदवार कृष्णचन्द्र पोखरेललाई असहयोग गरेको आरोपछि उनी वर्खास्तीमा परेका हुन् ।

    यस अघि उर्जामन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्रीले हटाएका थिए । तर चुनावमा असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले खड्कालाई पनि हटाएका हुन् ।

    खड्का समानुपातिक सांसद थिए । मुख्यमन्त्री र कानुनमन्त्रीलाई असहयोग गरेको भन्दै मन्त्री खड्का हटाइएका हुन् ।

    प्रकाशित मिति :कार्तिक २९ २०७९ मंगलवार - १६:४५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij