Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

आज प्रचण्डले गण्डकीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

आज प्रचण्डले गण्डकीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने


  • 1.5K
    Shares

    आज प्रचण्डले गण्डकीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

    प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

    गोरखा प्रचण्डको आफ्नै चुनावी क्षेत्र भने तनहुँ १ रामचन्द्र पौडेल र लमजुङ देव गुरुङको चुनावी क्षेत्र भएकाले गठबन्धनका नेता समेत पुग्ने भएका हुन् ।  यसअघि प्रचण्डले कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गरेर फर्किएका थिए ।

    प्रकाशित मिति :कार्तिक २८ २०७९ सोमवार - ११:४०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij