Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

रवि लामिछानेको गाडीमा ढुंगा प्रहार

रवि लामिछानेको गाडीमा ढुंगा प्रहार


  • 1.7K
    Shares

    रवि लामिछानेको गाडीमा ढुंगा प्रहार

    चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग भएको गाडीमा तोडफोड भएको छ।

    आज दिउँसो प्रचारको अवधिमा तोडफोड भएको रविका सहयोगी दीपक बोहोराले जानकारी दिए। गाडीको अगाडिको सिसा फुटेको छ।

    प्रचार गरिरहेको समयमा माओवादीका कार्यकर्तासँग जम्काभेट भएको थियो। त्यहाँ विवाद हुँदा गाडीमा आक्रमण भएको देखिएको छ। सिसा फुटेको गाडीमा रवि भने चढेका थिएनन्। 

    प्रकाशित मिति :कार्तिक २७ २०७९ आइतवार - १६:१६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij