Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

देउवा गृहमन्त्री हुँदा १२२ जनाकाे हत्या गरेकाे ओलीकाे आराेप

देउवा गृहमन्त्री हुँदा १२२ जनाकाे हत्या गरेकाे ओलीकाे आराेप

  • 1.7K
    Shares

    देउवा गृहमन्त्री हुँदा १२२ जनाकाे हत्या गरेकाे ओलीकाे आराेप

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले १२२ जनाकाे हत्या गरेकाे आराेप लगाएका छन् । दैलेखको जम्बुकाँधमा एमालेकाे चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्ताे आराेप लगाएका हुन् । 

    देउवा गृहमन्त्री हुँदा मान्छेहरू मारेको ओलीकाे आरोप छ । उनले भने,‘ देउवाले के गर्नुभयो ? गृहमन्त्री हुँदा सर्वसाधारण १२२ जनालाई गोली हानेर हत्या गर्नुभयो । ५० प्रतिशत एमाले कार्यकर्तालाई पक्राउ गर्नुभयो ।’
     
    देउवालाई पाँचपटक प्रधानमन्त्री बनेर के काम गर्नुभयो ? भनेर प्रश्न गर्दै उनले आफ्नो पार्टीले नै सबै काम गरेको दाबी गरे । 

    एमाले जनताका नाममा आतंक मच्चाउने पार्टी नभएर देशमा विकास र समृद्धि ल्याउने पार्टी रहेको ओलीले बताए ।

    प्रकाशित मिति :कार्तिक २७ २०७९ आइतवार - १६:००:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij