Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अन्तत जेरी र शंकरले गरे डिभोर्स

अन्तत जेरी र शंकरले गरे डिभोर्स


  • 2.2K
    Shares

    अन्तत जेरी र शंकरले गरे डिभोर्स
    images

    काठमाडौँ। लोकदोहोरी गायिका जेरि र गायक शङ्कर बिचको सम्बन्ध बिच्छेद भएको छ । भर्खरै जिल्ला अदालत काठ्मान्डौमा दुइ बिचको सम्झौतामा सम्बन्ध बिच्छेद भएको हो ।

    अढाइ बर्षअघि वैवाहिकसम्बन्धमा जोडिएका यी जोडीले बिहीबार डिभोर्स गर्दै छुटिएका हुन् ।

    डिभोर्स भएपछि सामाजिक संजाल गायिका जेरीले आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् – “दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पार्‍यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो”।

    ५ बर्ष लामो प्रेम सम्बन्धपछि २०७६ माघ २१ गते विवाह गरेका थिए । उनिहरुको २ बर्षकी छोरी पनि छिन् ।

    प्रकाशित मिति :कार्तिक २५ २०७९ शुक्रवार - १३:०६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij