Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

‘कबड्डी ४’ दुई सय रूपैयाँ तिरेर मोबाइलमै हेर्न सकिने

‘कबड्डी ४’ दुई सय रूपैयाँ तिरेर मोबाइलमै हेर्न सकिने


  • 2.3K
    Shares

    ‘कबड्डी ४’ दुई सय रूपैयाँ तिरेर मोबाइलमै हेर्न सकिने

    हलमा कीर्तिमानी व्यापार गरेको चलचित्र ‘कबड्डी ४’ अब मोबाइलमै हेर्न पाइने भएको छ। रामबाबु गुरुङ निर्देशित चलचित्र शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ।

    दर्शकले दुई सय रूपैयाँ तिरेरएपमार्फत फिल्म हेर्न पाउने एपका सञ्चालक खगेन्द्र लामिछाने जानकारी दिए।

    गत जेठ १३ गते हलमा रिलिज भएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्मले नेपालमा साढे २२ करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो।

    प्रकाशित मिति :कार्तिक २४ २०७९ बिहिवार - १३:५९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij