Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रम ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रम ओलीले बोलाए संवैधानिक परिषद्को बैठक


  • 5.6K
    Shares

    प्रम ओलीले बोलाए संवैधानिक परिषद्को बैठक
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधवार (भोलि) बिहान ९ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले आइतवार (माघ १८) गते परिषद्ले निर्वाचन आयोग, अख्तियार र मानवअधिकार आयोग लगायत संवैधानिक निकायहरुमा गरिएको नियुक्ती विवादास्पद रहेको भन्दै फिर्ता गरिदिएका थिए ।

    सभामुखले सिफारिस फिर्ता गरेको दुई दिनपश्चात प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । बैठकमा केही महत्वपूर्ण नियुक्ति गर्ने सम्भावना छ।

     

    प्रकाशित मिति :माघ २० २०७७ मंगलवार - ११:३४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij