२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रचण्डले विचाराधीन मुद्दामा बोलेको भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।
अधिवक्ता समीर हायुले दर्ता गरेको मुद्दामा मंगलबारका लागि पेशी तोकिएको छ । हायु प्रधानमन्त्री केपी शर्मा ओली निकाल वकिल भएको श्रोतको भनाई छ।
यस अघि विचाराधीन मुद्दामा बोलेको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि सर्वोच्चमा अवहेलना मुद्दा परेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij