२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट उक्त कदमको पक्षमा अर्थात् रिटको विपक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि रिट निवेदकका विपक्षीहरुको बहस सुरु भएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा गरेको प्रतिनिधि सभा विघटनको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जना सरकारी वकिलले बहस गर्दै छन् ।
यस्तै प्रधानमन्त्रीको तर्फबाट बहस गर्न १७५ जना निजी कानुन व्यवसायीले पनि वकालतनामा बुझाएका छन्।
१३ रिट निवेदकका तफैबाट ७२ जना कानुन व्यवसायीले बहस गरेका छन्। माघ ४ गतेबाट सुरु भएको निवेदक पक्षको बहस १३ दिनमा सकिएको हो।
ओलीका १७५ मध्ये यी हुन् ८२ वकिलः
१) अधिवक्ता दुर्गा भण्डारी
२) अधिवक्ता लक्ष्मी तामाङ
३) अधिवक्ता शान्ता थापा
४) अधिवक्ता मकुन्दप्रसाद भट्टराई
५) अधिवक्ता रमेशप्रसाद यादव
६) अधिवक्ता अन्जना शाक्य
७) अधिवक्ता लक्ष्मण तिवारी
८) अधिवक्ता मनिषा खड्का
९) अधिवक्ता सुधा धिताल
१०) अधिवक्ता कृष्ण प्रसाद तिवारी
११) अधिवक्ता गणेश घिमिरे
१२) अधिवक्ता कृष्णप्रसाद भण्डारी
१३) अधिवक्ता उपेन्द्रकुमार आले
१४) अधिवक्ता सकुल खत्री
१५) अधिवक्ता मुकुन्द अधिकारी
१६) अधिवक्ता भोजराज सुवेदी
१७) अधिवक्ता धिर्जराज पोखरेल
१८) अधिवक्ता विमला निरौला
१९) अधिवक्ता शान्ता पन्त
२०) अधिवक्ता सन्तोषराज ढकाल
२१) अधिवक्ता शोभना अधिकारी
२२) अधिवक्ता शशीनाथ मरासिनी
२३) अधिवक्ता सहदेव पाण्डे
२४) अधिवक्ता टिकाराम पोखरेल
२५) अधिवक्ता घनेन्द्र बहादुर श्रेष्ठ
२६) अधिवक्ता रमेशप्रसाद गुरागाई
२७) अधिवक्ता ज्ञानदर्शन भट्टराई
२८) अधिवक्ता हरेरान तिवारी
२९) अधिवक्ता चन्द्रबहादर बस्नेत
३०) अधिवक्ता सरोजकमार गिरि
३१) अधिवक्ता शिव अर्याल
३२) अधिवक्ता श्रीधराकुमारी पुडासैनी
३३) अधिवक्ता तिलबहादर विधकर्मा
३४) अधिवक्ता पिकेप पन्थी
३५) अधिवक्ता ऋषिराम उपाध्याय
३६) अधिवक्ता गुरुभक्त निरौला
३७) अधिवक्ता प्रसादबहादुर खड्का
३८) अधिवक्ता मौसम राई
३९) अधिवक्ता हिमादेवी वस्नेत
४०) अधिवक्ता कौशिला राई
४१) अधिवक्ता रामकृष्ण पाण्डे
४२) अधिवक्ता नन्द कुमार राई
४३) अधिवक्ता राजकुमार कंडेल
४४) अधिवक्ता मनप्रसाद भट्टराई
४५) अधिवक्ता राम प्रसाद पौडेल
४६) अधिवक्ता ध्रुवप्रसाद चौलागाई
४७) अधिवक्ता सम्बल चौलागाई
४८) अधिवक्ता वालकृष्ण अधिकारी
४९) अधिवक्ता बिन्दु बिसुराल
५०) अधिवक्ता हरिप्रसाद तिमिल्सिना
५१) अधिवक्ता चेत बहादुर थापा
५२) अधिवक्ता निराजन महर्जन
५३) अधिवक्ता छविलाल घिमिरे
५४) अधिवक्ता भगवति पाण्डे
५५) अधिवक्ता सुदर्शन थपलिया
५६) अधिवक्ता रोसन घिमिरे
५७) अधिवक्ता शिव अर्याल
५८) अधिवक्ता सरस्वती सिग्देल
५९) अधिवक्ता डा।झमकप्रसाद शर्मा
६०) अधिवक्ता बलबहादुर राई
६१) अधिवक्ता शालिग्राम आचार्य
६२) अधिवक्ता विष्णुप्रसाद भण्डारी
६३) अधिवक्ता रमा श्रेष्ठ
६४) अधिवक्ता रविन्द्रकुमार ढुङ्गाना
६५) अधिवक्ता कृष्णकुमार आङ्देम्वे
६६) अधिवक्ता बाबुराम राई
६७) अधिवक्ता गोपाल प्रसाद भण्डारी
६८) अधिवक्ता निराज खड्का
६९) अधिवक्ता केदार प्रसाद कोइराला
७०) अधिवक्ता टिकावहादुर कुँवर
७१) अधिवक्ता भुपाल बस्नेत
७२) अधिवक्ता धनजिन बस्नेत
७३) अधिवक्ता सुरथ उप्रेती
७४) अधिवक्ता गुरुभक्त निरौला
७५) अधिवक्ता अपेक्षा निरौला
७६) अधिवक्ता भिमसेन बन्जारा
७७) अधिवक्ता लक्ष्मी सापकोटा
७८) अधिवक्ता ज्योतीराम फुयाल
७९) अधिवक्ता सुवासचन्द्र झा
८०) अधिवक्ता सीतासरण मण्डल
८१) अधिवक्ता श्रीकान्त वराल
८२) अधिवक्ता शान्तीदेवी खनाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij