२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ ।बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंकटमा बैठक बोलाइएको हो ।
बैठकमा निर्वाचन आयोगमा कसरी प्रक्रियासम्मत प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij